FAQs Complain Problems

समाचार

पदम बहादुर लामा

टोल: 
बरगाउँ
फोटो: 
मोबाईल: 
9८५८३२०५२९
लिङ्ग: 
पुरुष
आमाको नाम: 
सिलोंग्मा लामा
बाबुको नाम: 
नाग्देरा लामा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
निमा याङजुम लामा
मातृ भाषा: 
तामाङ
शैक्षिक योग्यता: 
आधारभुत तह (कक्षा १ देखि ८ सम्म)
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
हुम्ला
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
श्री मानसरोवर उ.मा वि सिमकोट हुम्ला
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि.स २०४६ साल देखि २०५४ साल सम्म जनामर्चाको कार्यसमिति को सदस्यभई २०५४ सालको बरगाउँ गा.वि.स को गाउँ विकास समिति अध्यक्ष निर्विरोध निर्वाचितभई २०५८ साल बाट ने.क पाटी को जिल्ला कोषाध्यक्ष र दश वर्ष पाटी कार्यबहाक सभापती भई २०६४ सालमा सिमकोट गाउँपालिकाको अध्यक्ष पदमा निर्बाचित भएको र हाल पाटीको महासमिति सदस्य र कर्णाली प्रदेश गाउँपालिका महासंगको कार्यसमिति सदस्य २०७५/२०/२८ निर्बाचित भएको l  

विगतको पेशा र अनुभव: 

वि.स २०४६ साल देखि २०५४ साल सम्म जनामर्चाको कार्यसमिति को सदस्यभई २०५४ सालको बरगाउँ गा.वि.स को गाउँ विकास समिति अध्यक्ष निर्विरोध निर्वाचितभई २०५८ साल बाट ने.क पाटी को जिल्ला कोषाध्यक्ष र दश वर्ष पाटी कार्यबहाक सभापती भई २०७४  सालमा सिमकोट गाउँपालिकाको अध्यक्ष पदमा निर्बाचित भएको र हाल पाटीको महासमिति सदस्य र कर्णाली प्रदेश गाउँपालिका महासंगको कार्यसमिति सदस्य २०७५/२०/२८ निर्बाचित भएको l 

जन्म मिति (वर्ष): 
२०१७
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१५