समाचार
पदम बहादुर लामा

वि.स २०४६ साल देखि २०५४ साल सम्म जनामर्चाको कार्यसमिति को सदस्यभई २०५४ सालको बरगाउँ गा.वि.स को गाउँ विकास समिति अध्यक्ष निर्विरोध निर्वाचितभई २०५८ साल बाट ने.क पाटी को जिल्ला कोषाध्यक्ष र दश वर्ष पाटी कार्यबहाक सभापती भई २०६४ सालमा सिमकोट गाउँपालिकाको अध्यक्ष पदमा निर्बाचित भएको र हाल पाटीको महासमिति सदस्य र कर्णाली प्रदेश गाउँपालिका महासंगको कार्यसमिति सदस्य २०७५/२०/२८ निर्बाचित भएको l
वि.स २०४६ साल देखि २०५४ साल सम्म जनामर्चाको कार्यसमिति को सदस्यभई २०५४ सालको बरगाउँ गा.वि.स को गाउँ विकास समिति अध्यक्ष निर्विरोध निर्वाचितभई २०५८ साल बाट ने.क पाटी को जिल्ला कोषाध्यक्ष र दश वर्ष पाटी कार्यबहाक सभापती भई २०७४ सालमा सिमकोट गाउँपालिकाको अध्यक्ष पदमा निर्बाचित भएको र हाल पाटीको महासमिति सदस्य र कर्णाली प्रदेश गाउँपालिका महासंगको कार्यसमिति सदस्य २०७५/२०/२८ निर्बाचित भएको l